नेपाली कांग्रेस – Page 105 – Nepal Press
नेपाली कांग्रेस

राष्ट्रियसभाको टिकट बाँड्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो २ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठकमा राष्ट्रियसभाको निर्वाचनमा हुने गठबन्धन, पार्टीका तर्फबाट उम्मेदवार छनोट, संसदीय समिति लगायतका विषयमा छलफल हुने बताइएको छ ।...