नेपाली कांग्रेस
मलाई मत नदिनेको पनि सभापति मै हुँ : देउवा (भिडिओ)
२०७८ पुष १० गते १३:१०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् । केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू सबैको सभापति बनेर काम गर्ने बताए । ‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको...
ट्रेन्डिङ