नेपाली कांग्रेस – Page 108 – Nepal Press
नेपाली कांग्रेस

बुटवलमा कांग्रेसले छान्यो वडाध्यसहित सदस्यका उम्मेदवार, पहिलाकालाई नै प्राथमिकता

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका-९ मा वडाध्यक्षका लागि नेपाली कांग्रेसले सर्वसम्मत उम्मेदवार चयन गरेको छ । आज बिहान वडा भेलाले भेलाले वडासभापति प्रदीपकुमार श्रेष्ठलाई अघि सार्ने निर्णय गरेको हो । कांग्रेसले वडा सदस्यहरूमा खुल्लाबाट सूर्यबहादुर कार्की र विवस पुरी भरत तथा महिलाबाट इन्दिरा ज्ञवाली र दलित महिलाबाट माया परियारलाई...