नेपाली कांग्रेस
ईर्ष्याका कारण राम्रो कामको प्रचार नभएको प्रधानमन्त्रीको गुनासो (भिडिओ)
२०७८ फागुन ५ गते १२:५४
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता कार्यकर्ताले पार्टीको प्रचार कम गरिरहेको बताएका छन् । कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ को लोकार्पण गर्दै देउवाले पार्टीले राम्रो-राम्रो काम गरिरहेको भएपनि जस अरुलाई जाने ईर्ष्याका कारण...
ट्रेन्डिङ