नेपाली कांग्रेस
एमसीसीबारे कांग्रेस बैठकमा ब्रिफिङ : गठबन्धनलाई मनाएर अनुमोदन गरौं, जनतालाई पनि कन्भिन्स गरौं
२०७८ माघ २७ गते १६:५०
सानेपामा आज बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा एमसीसी अश्वीकार गर्दा अन्तर्राष्ट्रिस्तरमा देशको छवि बिग्रिन सक्ने भन्दै गठबन्धनका दलहरूलाई पनि मनाएर जनतालाई कन्भिन्स गर्नुपर्ने सुझाव आएको छ ।
ट्रेन्डिङ