नेपाली कांग्रेस – Page 111 – Nepal Press
नेपाली कांग्रेस

रेणु यादवलाई कांग्रेस महामन्त्रीले दिए तीन विकल्पः क्षमायाचनादेखि पदमुक्तसम्म

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री रेणु यादवले पछिल्लो समय दिएको हिंसात्मक अभिव्यक्तिमाथि टिप्पणी गर्दै तीनवटा विकल्प अघि सारेका छन् । शर्माले दिएका तीन विकल्पमा क्षमायाचनादेखि पदमुक्त गर्नुपर्नेसम्मका छन् । उनले दिएको पहिलो विकल्पमा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिने यादवले भुल सुधार र क्षमायाचना...