नेपाली कांग्रेस – Page 115 – Nepal Press
नेपाली कांग्रेस

कांग्रेस चुनावको साइड इफेक्ट : रक्षामन्त्रीले राजीनामा दिए, मुख्यमन्त्रीले के गर्छन् ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कांग्रेसको सहमहामन्त्री पदमा पराजय चाखेका छन् । उनले सभापति देउवाको शक्तिशाली प्यानलबाट उम्मेदवारी दिएका थिए । सरकारी उच्च ओहोदामा रहेर कांग्रेसको चुनाव हार्ने उनी दोस्रो नेता हुन् । रक्षामन्त्री मिनेन्द्र रिजालले महामन्त्रीमा पराजित भएपछि पदबाट राजीनामा दिएका थिए । कतिपयलाई कौतुहल छ,...