नेपाली कांग्रेस – Page 119 – Nepal Press
नेपाली कांग्रेस

कांग्रेसका ९ खुल्ला महिला सदस्यमा देउवा पक्षका ८ जना विजयी, कसको कति मत ? (सूचीसहित)

नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यतर्फ ९ मध्ये ८ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।