नेपाली कांग्रेस
बीआरआईमा हस्ताक्षरकाे साइत: कांग्रेससँग सहमति जुट्दा एमाले नेता उत्साहित
२०८१ मंसिर १७ गते १४:३२
नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले भने, ’एमाले र कांग्रेस आकारका मात्रै ठूला दलहरू होइनन् । यी भूमिकाका पनि ठूला दलहरू हुन् । नेपालको इतिहासमा विदेश मुद्दामा दुई ठूला दलहरूले एक ठाँउमा आएर साझा धारणा बनाएको यो सुन्दर उदाहरण हो ।’
ट्रेन्डिङ