नेपाली कांग्रेस
कोशीमा सहमतीय सरकारको विकल्प छैन: मुख्यमन्त्री कार्की
२०८० चैत १० गते ११:३६
विराटनगर । कोशी प्रप्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशीमा सहमतीय सरकार गठन गर्नुपर्ने बताएका छन् । नेपाल क्षयरोग निवारण संस्थाको ४४ अौं केन्द्रीय सभाको वार्षिक अधिवेशनमा मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताए । उनले संघीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प...
ट्रेन्डिङ