नेपाली कांग्रेस
रुकुमपूर्वमा माओवादीविरुद्ध एमाले-कांग्रेसको मोर्चाबन्दी, एमाले उम्मेदवार रुख चिन्हमा लड्ने
२०८१ मंसिर २ गते १६:१८
नेकपा माओवादीले आफ्नो बलियो आधार क्षेत्र मानेको लुम्बिनी प्रदेशका हिमाली जिल्ला रुकुम पूर्वमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले मोर्चाबन्दी गरेका छन् ।
ट्रेन्डिङ