नेपाली कांग्रेस
गगन भन्छन्- त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ (भिडिओ)
२०८० फागुन ७ गते १४:४८
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाएका छन् । सरकारले केही दिनभित्रै राजनीतिक भागबन्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिस्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताएका हुन् ।...
ट्रेन्डिङ