नेपाली कांग्रेस
नेविसंघ कास्की कार्यसमिति विस्तार- ९ उपसभापति, १९ सहसचिव
२०८० माघ २९ गते २१:२२
पोखरा । नेपाल विद्यार्थी संघ जिल्ला समिति कास्कीले कार्यसमिति विस्तार गरेको छ । नेविसंघ कास्की सोमबार कार्यसमिति विस्तार गरेर पदाधिकारीको संख्या पु¥याएको छ । नेविसंघ कास्कीको उपसभापतिमा ९ जना चयन भएका छन् । चुमन गुरुङ, सन्देश खत्री, वंशद सिंह खवास, जिवन भण्डारी, मनिष चौधरी, प्रशान्त आचार्य, शाश्वत न्यौपाने, सुमिझ्या...
ट्रेन्डिङ