नेपाली कांग्रेस
सानेपाबाट फोन गएपछि बैठकमा फर्किए शेखर , देउवासँग छलफल जारी
२०८० पुष २२ गते २१:४५
काठमाडौं । भागबन्डा नमिलेपछि बैठकबाट निस्किएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई सानेपाबाट फोन गएपछि बीच बाटोबाटै फर्किएका छन् । उनलाई कांग्रेस रमेश लेखकले फोन गरेको तपाईंविना सहमति नै हुन्न भनेपछि कोइराला फर्किएको उनको सचिवालयले जानकारी दिएको छ । उनी सानेपा फर्किएर देउवासँग छलफलमा जुटेका छन ।
ट्रेन्डिङ