नेपाली कांग्रेस
कांग्रेसनिकट स्वास्थ्यकर्मी संघको वैधानिकतामा प्रश्न उठेको भन्दै नयाँ तदर्थ समिति गठनको माग
२०८० पुष १३ गते २०:३१
काठमाडौं । नेपाली कांग्रेसनिकट ट्रेड युनियन संघअन्तर्गत नेपाल स्वास्थ्यकर्मी संघको वैधानिकता सकिएको भन्दै सदस्यहरुले नयाँ तदर्थ समिति गठनको माग गरेका छन् । २०७६ मा साताैं भएको अधिवेशनबाट चयन भएको नेतृत्वको समय सकिएर गतवर्ष २०७९ साउन ४ गते मातृ पार्टीलाई शुभेच्छुक संस्थाको मान्यताका लागि आह्वान गरिएको र सो मान्यता पत्र...
ट्रेन्डिङ