नेपाली कांग्रेस
‘नो केबलकार’ समूहलाई वार्तामा आउन गृहमन्त्रीले सदनबाट गरे आव्हान (भिडिओ)
२०८१ फागुन १८ गते १३:५६
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकालाई वार्तामा आउन आह्वान गरेका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केबलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत...
ट्रेन्डिङ