नेपाली कांग्रेस
पूर्वमन्त्री यादवमाथिको आक्रमणबारे कांग्रेसले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ (भिडिओ)
२०८० भदौ २१ गते १३:३०
काठमाडौैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सहमहामन्त्री महेन्द्र यादवमाथि भएको हमलाको सत्य तथ्य छानबिन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै यो विषयको गहिरो अनुसन्धान गर्न माग गरे। उनले भने, ‘म गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामी काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु...
ट्रेन्डिङ