नेपाली कांग्रेस
कांग्रेस बैठकमा प्रश्न- शरणार्थी प्रकरणमा पार्टीको नेता पक्राउ पर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन किन पुग्नुभयो ?
२०८० साउन ३ गते १७:४२
काठमाडौं । नेपाली कांग्रेसको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेस नेताहरु गृहमन्त्रीलाई धन्यवाद दिन गएको प्रसंग उठेको छ । आफ्नै पार्टीका नेता पक्राउ परेपछि इतर पक्षका नेताहरुले नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएका थिए । बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पार्टी नेता...
ट्रेन्डिङ