नेपाली कांग्रेस
स्वास्थ्यमन्त्रीलाई आफ्नै बोली गलपासो- मन्त्रालयको यस्तो प्रष्टीकरण
२०८० असार २८ गते १५:४०
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाइएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु...
ट्रेन्डिङ