नेपाली कांग्रेस
लुम्बिनीमा कांग्रेस-माओवादीको ‘अर्ली मुख्यमन्त्री’ रणनीति अलपत्र
२०७९ चैत १६ गते ९:४५
रुपन्देही । चैत १२ गते लुम्बिनी प्रदेश सरकारमा एमालेको नेतृत्वमा रहेका माओवादी, जसपा र जनमतका मन्त्रीहरुले राजीनामा बुझाएकै दिन कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख अमिक शेरचनलाई दावी पत्र पेश गरे । कानुनका विषयमा प्रष्ट भएका प्रदेश प्रमुख शेरचन आफ्नै नेताहरुले समर्थन गरेको दावी पत्रलाई...
ट्रेन्डिङ