नेपाली कांग्रेस
सर्वोच्चको नेतृत्व र चोलेन्द्रको महाअभियोगबारे सांसद केसीले उठाए प्रश्न (भिडिओ)
२०७९ फागुन ३ गते ११:३२
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सर्वोच्च अदालतमा एक वर्षदेखि रिक्त रहेको प्रधान्यायाधीशको विषयमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जनताको सार्वभौमताको संरक्षक अदालत कामुको भरमा चलेको विषयमा सरकार गम्भीर नभएको टिप्पणी गरे । उनले निवर्तमान प्रधान्यायाधीश चोलेन्द्रशमशेरको महाभियोग प्रस्ताव अझै नटुंगिएको बताए...
ट्रेन्डिङ