नेपाली कांग्रेस
संसद्को रोष्टमबाटै कांग्रेसले माग्यो राष्ट्रपति र सभामुख, एमालेले पाउँदा दुर्घटना हुने दाबी
२०७९ माघ ५ गते १२:२३
काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा उभिएको बताए। उनले भने, ‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ। त्यसबाट शक्ति सन्तुलन पनि...
ट्रेन्डिङ