नेपाली कांग्रेस
गठबन्धनभित्रै सामूहिक सौदाबाजीको लागि ‘प्रचण्ड मोर्चा’, प्रधानमन्त्री नपाए प्रतिपक्षमा बस्ने घुर्की
२०७९ मंसिर २२ गते १६:५२
माओवादी केन्द्र सत्ता गठबन्धनको प्रमुख घटक भएकाले उनको प्राथमिकता गठबन्धनबाटै प्रधानमन्त्री बन्ने हुनु स्वाभाविक हो । देउवालाई प्रधानमन्त्री बनाउन काँध थापेकाले अब माओवादीलाई पालो दिएर कांग्रेसले इमानदारिता देखाउनुपर्ने माओवादी नेताहरू बताउँछन् ।
ट्रेन्डिङ