नेपाली कांग्रेस
सबैको सहमतिमै संविधान संशोधन गर्नुपर्छ : शेखर (भिडिओ)
२०८१ साउन ३२ गते १२:४७
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस-एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधनका लागि जनमत संग्रह जस्तो...