नेपाली कांग्रेस – Page 71 – Nepal Press
नेपाली कांग्रेस

इन्द्र बानियाँ चढेको गाडीमा ढुंगामुढा

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश सभापति एवं मकवानपुर-२ प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार इन्द्रबहादुर बानियाँको गाडी तोडफोड भएको छ । मनहरीबाट हेटौँडा आउने क्रममा बानियाँ चढेको गाडी हेटौंडा-१९ दालिमटारमा तोडफोड गरिएको हो । ढुंगाले लागेर गाडीको अगाडीको सिसा फुटेको छ । लुकेर ढुंगा प्रहार भएको बताइएको छ ।...

1 69 70 71 72 73 108