नेपाली कांग्रेस
प्रकाशमानको प्रतिबद्धतापत्र- निःशुल्क वाई फाई जोनदेखि फ्लाईओभर/अण्डरपाससम्म
२०७९ असोज ३१ गते १६:४०
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क वाई फाई जोनदेखि फ्लाईओभर र अण्डरपाससम्म निर्माण गर्ने उल्लेख गरेका छन् । ‘निर्वाचन क्षेत्रवासीलाई डिजिटल प्रविधिसँग जोडिन निःशुल्क तालिम र सूचना प्रविधिको पहुँच...
ट्रेन्डिङ