नेपाली कांग्रेस – Page 77 – Nepal Press
नेपाली कांग्रेस

गठबन्धन जोगाउन देउवालाई आफ्नै प्रदेशमा सकस, जिल्ला-जिल्लाबाट चर्किँदै विद्रोही स्वर

१६५ निर्वाचन क्षेत्रमा गठबन्धन गर्न लागिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिले आफ्नै दल मिलाउन सकस परिरहेको छ । सुदूरपश्चिमका केही जिल्ला तथा स्थानीय तहबाट विद्रोहका स्वरहरू बढ्न थालेपछि मंसिर ४ को चुनावमा गठबन्धनलाई 'धक्का' लाग्ने सम्भावना बढेको हो ।

1 75 76 77 78 79 108