नेपाली कांग्रेस – Page 80 – Nepal Press
नेपाली कांग्रेस

सुर्खेत-१ मा कांग्रेसबाट पूर्णबहादुर खड्का सर्वसम्मत सिफारिस

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ ।

1 78 79 80 81 82 108