नेपाली कांग्रेस
कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउँदादेखि मुलुक गलत बाटो गयो- सिंह
२०७९ साउन १३ गते १०:३७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले मूल्य-मान्यताको राजनीति अन्त्य भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको बताएका छन् । २०४६ पछि आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा गएको उनको भनाइ थियो...
ट्रेन्डिङ