नेपाली कांग्रेस
कांग्रेस बैठकमा बस्नेतको चेतावनी- मेरो क्षेत्र गठबन्धन गरेर सभामुखलाई छाडियो भने विद्रोह गर्छु
२०७९ असार २८ गते १७:२५
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरूसँग गठबन्धन आवश्यक नरहेको भन्दै आफ्नो क्षेत्र सुरक्षित नभए विद्रोह गर्ने चेतावनी दिएका छन् । केन्द्रीय कार्य समितिको सोमबारको बैठकमा बोल्ने क्रममा नेता बस्नेतले केन्द्रबाट गठबन्धन गरे पनि नगरे पनि आफूलाई मतलब नभएको तर सिन्धुपाल्चोकमा भने आफ्नो क्षेत्र नछाड्ने बताए...
ट्रेन्डिङ