नेपाली कांग्रेस
अन्योलमा अर्घाखाँचीको छत्रदेवको गाउँसभा
२०७९ असार १४ गते ११:०४
रुपन्देही । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको गाउँसभा अन्योलमा परेको छ । नीति तथा कार्यक्रम र बजेट तथा विषयगत समितिमा अध्यक्षले एकलौटी गरेको भन्दै उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यले विरोध गरेपछि गाउँसभा अन्योलमा परेको हो । नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष चन्द्रमान श्रेष्ठ र नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष मणि पन्थीबीच टकराब बढेपछि बहुमत...
ट्रेन्डिङ