नेपाली कांग्रेस
अन्तर्घात गरेकाे भन्दै भूमि आयाेग अध्यक्ष निराैलासहित चार नेतालाई कारबाही गर्न कानेपाेखरी कांग्रेसकाे सिफारिस
२०७९ जेठ २९ गते १०:४२
विराटनगर । नेपाली कांग्रेस कानेपोखरी गाउँ कार्य समितिले गत स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलासहित चार नेतालाई कारबाही सिफारिस गरेको छ । कांग्रेस मोरङ क्षेत्र नं ३ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका भूमि आयोग अध्यक्ष निरौलासहित महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाईं...
ट्रेन्डिङ