नेपाली कांग्रेस
रामचन्द्रको टिप्पणी- व्यवस्था खलबल्याउन ०१७ मा महेन्द्र, ०५९ मा ज्ञानेन्द्र र अहिले केपीले भूमिका खेले (भिडिओ)
२०७९ वैशाख २४ गते १३:२४
रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको घरघरमा पुग्ने नेतालाई जिताउन आग्रह गरेका छन् । आज बुटवलमा भएको गठबन्धन सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने- राजनीतिक स्थिरता नभएकाले विकास भएन, यति लामो संघर्षले यो व्यवस्था ल्याऔँ, समाजवाद ल्याउँछौ भनेर संविधान बनाऔँ, साझा दस्ताबेज भनेर...
ट्रेन्डिङ