नेपाली कांग्रेस – Page 99 – Nepal Press
नेपाली कांग्रेस

चुनावी रणनीतिका लागि केन्द्रीय समिति बैठकमा कांग्रेसका नेता (तस्बिरहरू)

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरू भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा स्थानीय निर्वाचनको तयारीमा केन्द्रित छ ।