जनमत पार्टी
काठमाडौं महानगरले कवाड व्यवसायीमाथि ज्यादती गरेको जनमतको आरोप, आतंक रोक्न सरकारको ध्यानाकर्षण
२०८१ माघ ३० गते १४:५१
काठमाडौं । सीके राउत नेतत्वको जनमत पार्टीले काठमाडौं महानगरपालिकामा कवाड व्यवसायीप्रति गरेको ज्यादतीको आपत्ति जनाएको छ । जनमतका प्रवक्ता डा. शरद यादवले एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिकाले पछिल्लो समयमा कवाड व्यवसायीहरूलाई विस्थापित गराउन खोजेको दाबी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कवाड व्यवसायीको भवन तथा व्यावसायिक संरचनामाथि अदालतको...
ट्रेन्डिङ