जनमत पार्टी
मधेशमा जनमत पार्टीले सदन अबरुद्ध गर्ने
२०८१ जेठ २१ गते १४:५२
जनकपुरधाम । करिब डेढ महिनापछि आज बस्न लागेको मधेश प्रदेशसभा बैठक प्रतिपक्षी जनमत पार्टीले अबरुद्ध गर्ने भएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बस्दैछ । बैठकमा आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि अबरुद्ध गर्ने जनमत पार्टी संसदीय दलको बैठकले निर्णय गरेको हो । सप्तरीको राजविराजमा...
ट्रेन्डिङ