जनमत पार्टी
माओवादी छाडेर सीके राउततिर लागेको ६ महिनामै एमाले प्रवेश गरे शिवचन्द्र कुशवाह
२०८० असोज १८ गते १४:१२
कुशवाहले अहिलेको माओवादीले जनयुद्धकालमा ठूलो आकार लिनुमा तत्कालीन एमालेकै कार्यकर्ताको देन रहेको भन्दै अब ती पूर्वएमालेहरूलाई माओवादीबाट एमालेमै फर्काउन अभियान चलाउनुपर्ने बताए ।
ट्रेन्डिङ