जसपा नेपाल
दुईजनालाई मन्त्री नबनाएको भन्दै जसपाका भण्डारीलालले दिए राजीनामा
२०८१ वैशाख ९ गते १३:१८
रूपन्देही । सरकार गठनका बेला भएको सहमतिअनुसार दुई मन्त्री नदिएको भन्दै जनता समाजवादी पार्टीका मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । चैत २५ मा कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका अहिरले आज राजीनामा बुझाएका हुन् । जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन...
ट्रेन्डिङ