जसपा नेपाल – Page 13 – Nepal Press
जसपा नेपाल

औरहीकी उपाध्यक्ष यादवले छाडिन् जसपा, कांग्रेस प्रवेश गर्ने तयारी

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेकी छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उपाध्यक्ष यादवले जसपा छाडेकी हुन् । औरही गाँउपालिका-३ की यादवले विज्ञप्ति जारी गरेर साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । केन्द्रीय अध्यक्ष समक्ष निवेदन...