जसपा नेपाल
आफ्नै देशमा नागरिकताबाट बञ्चित गर्नु मानवताविरोधी अपराध : उपेन्द्र यादव
२०७८ फागुन ५ गते १९:३१
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नै देशका नागरिकलाई नागरिकता अधिकारबाट बञ्चित गर्नु मानवताविरोधी अपराध भएको बताएका छन् । सिरहाको औरही गाउँपालिका ३ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले अविलम्ब नागरिकता विधेयक ल्याउन प्रधानमन्त्रीसँग पटक पटक आग्रह गरेको सुनाए । आफ्ना नागरिकलाई नागरिकता अधिकारबाट...
ट्रेन्डिङ