जसपा नेपाल
मधेश सरकारबाट एमाले पनि बाहिरिँदै
२०८१ वैशाख ३० गते १५:१४
जनकपुरधाम । नेकपा एमालेले पनि मधेश सरकार छाड्ने भएको छ । आजै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन एकसाथ फिर्ता लिने तयारी गरेका छन् । एमाले केन्द्रीय नेतृत्वले पनि मधेश सरकार छाड्न प्रदेशस्तरीय दलका नेतालाई निर्देशन दिएको छ । एमाले केन्द्रीय सदस्य सञ्जीव झा...
ट्रेन्डिङ