जसपा नेपाल
आफ्नो उम्मेदवारी संविधान र कानूनसम्मत भएको रामसहाय यादवको जिकिर (भिडिओ)
२०७९ फागुन २८ गते १२:०२
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएका रामसहाय यादवले आफूले संविधान र कानूनसम्मत ढंगले उम्मेदवारी दिएको जिकिर गरेका छन्। नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले संविधानअनुसार राष्ट्रपतिमा पुरूष उम्मेदवार निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने माग गर्दै यादवको उम्मेदवारी खारेजीका लागि निवेदन...
ट्रेन्डिङ