माओवादी केन्द्र
कांग्रेस-एमालेप्रति प्रधानमन्त्रीको आक्रोश : नियत सफा भए बन्द कोठा र अन्धकार चाहिन्छ ?
२०८१ असार २८ गते १२:२०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरेका छन् । आज संसदमा विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै उनले आक्रामक टिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले जोडेको नभएर सुशासनको त्रासले जोडेको आरोप लगाए । उनले भने, ‘नाटकीय...
ट्रेन्डिङ