माओवादी केन्द्र
उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री
२०८० फागुन ३ गते १२:४४
विश्वव्यापी शक्तिहरूले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनुपरेको भन्दै उनले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोतलगायतका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्धान आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताए ।
ट्रेन्डिङ