माओवादी केन्द्र
भ्रष्टाचारविरोधी अभियानबारे गृहमन्त्री- हाम्रै पार्टीका सबै शुद्ध छन् भन्ने छैन (भिडिओ)
२०८० साउन ९ गते १२:०१
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्न रहेकालाई कारबाही गरेर छाड्ने बताएका छन्। गोरखामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै निर्देशनमा विमानस्थलका सबै निकायलाई समन्वय गरेर अगाडि बढ्ने तयारी भएको बताए। उनले भने, ‘सुन प्रकरणलाई हामीले गम्भीर रूपमा लिएका छौँ। त्यसैको आधारमा छलफलको आधारमा नयाँ ढंगले व्यवस्थापन गर्ने...
ट्रेन्डिङ