माओवादी केन्द्र
काठमाडौंपूर्वका १३ जिल्लाका लागि जडिबुटीमै बसपार्क बनाइनुपर्छ : सांसद सापकोटा
२०८० जेठ २६ गते १३:२०
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले काठमाडौं पूर्वका १३ जिल्लाका लागि जडिबुटीबाटै बसपार्क सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै काठमाडौंपूर्वका सिन्धुपाल्चोक, काभ्रे, दोलखा रामेछापलगायतका १३ जिल्लाका लागि जडिबुटीबाटै बस सञ्चालन हुनुपर्ने बताएका हुन् । उनले भने ‘लामो समयदेखि यात्रुरुहरूलाई सेवा दिइरहेका पूर्व...
ट्रेन्डिङ