माओवादी केन्द्र
पहिलो भ्रमणको निम्तो चीनबाटै आएको थियो, मेरो अप्ठ्यारो देखेर राजदूतले पछि गरौं भन्नुभयो : प्रधानमन्त्री
२०८० जेठ ९ गते १५:४८
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै उनले प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने कुनै बाध्यता नभएको प्रष्ट्याए ।
ट्रेन्डिङ