माओवादी केन्द्र
माओवादी घटकका पार्टीको अन्तरक्रिया स्थगित
२०७९ फागुन ३० गते १२:०६
काठमाडौं । माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया स्थगित भएको छ । छलफल कार्यक्रमस्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । सर्वोच्च अदालतले युद्धकालीन मुद्दालाई नियमित प्रक्रियावाट हेरेपछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन्...
ट्रेन्डिङ