माओवादी केन्द्र – Page 50 – Nepal Press
माओवादी केन्द्र

ज्योतिषीलाई साइत हेराएर आज खुमलटारबाट बालुवाटार सर्दै प्रचण्ड

स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।

1 48 49 50 51 52 82