माओवादी केन्द्र – Page 51 – Nepal Press
माओवादी केन्द्र

माओवादीको बटमलाइन- प्रधानमन्त्री पाए सत्ता, नपाए गठबन्धन छाडेर प्रतिपक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ। आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिए गठबन्धन छाड्ने निष्कर्ष निकालेको हो। माओवादीका एक पदाधिकारीले भने, ‘हामी छलफल गर्दै छौँ। राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले राख्ने भएपछि हामी गठबन्धनमा बस्नुको अर्थ हुँदैन। गठबन्धन...

1 49 50 51 52 53 82